Welcome To Surkhet Valley

Words fail to describe the breathtaking charisma and enchanting beauty of this magical land known as God’s Own Foot Print-Surkhet. Blessed with magnificent mountains, radiant and joyful river, gigantic Himalayan peaks, natural biospheres, valley of flowers, skiing slopes and dense forests, this abode of Gods includes many shrines and places of pilgrimage.


Surkhet, young and dynamic state is moving

read more
नमस्ते सुर्खेत
Surkhet Directory Search
 

Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".

read more


Kanti Adhikari

 

 

          पिता परशुराम पौडेल र माता तिलाकुमारी पौडेलको कोखबाट २०३१ पौष ३१ का दिन सुर्खेतको वीरेन्द्रनगर इत्राममा जन्मिनु भएका प्रकाश पौडेलले २०४३ सालबाट रंगमञ्मा प्रवेश गर्नुभएको हो ।

read more
Untitled Document

 рд╕рд╛рд╣рд┐рддреНрдп рд╕рдВрдЧреНрд░рд╣

"पक्कै मरिन्छ" - नाटक
मान्छेहरुको भिडभाड छ । एउटा व्यक्ति बीचमा उभिन्छ । उसको भेषभुषा सामान्य छ । मान्छेहरुको आपसी गुनगुन्माझ उ केहि उचो स्वरले बोल्न थाल्छ ...
read more

Cover Story  (दुर्व्यसनलाई समाजबाटै टाढा राख्नौं)

सुर्खेतमा दुर्व्यसनीको लतमा फस्नेहरुको संख्या दिनानुदिन बढी रहेको छ । दिन प्रतिदिन यसमा प्रत्यक्ष र अप्रत्यक्ष धेरै मानिसहरु संलग्न हुने गरेका छन् । यसका लागि सुर्खेतबासी नै सजग भई आजै देखी सोच्नु पर्‍यो कि । ''यस्ता कुराहरु नराम्रा हुन् । यिनी कुराहरुले नराम्रो नतिजा ल्याउने छन् । अनि ल्याई रहेका छन् । यसलाई हामीले समाज देखी नै विकर्षित गर्नुपर्ने छ । यसले हाम्रो गाउँठाउँलाई मात्र नभएर सिंगो समाज अनि राष्ट्रलाई नराम्रो दलदलमा फसाउने छ ।" त्यसैले आजै देखी बुझौं कि यस विषयमा अरु भन्दा पनि हामी सुर्खेतबासी नै जिम्मेवारी बन्नुपर्ने देखिन्छ । सुर्खेतमा विशेष गरि दुर्व्यसनमा प्रत्यक्ष असर पारेको युवा पिढी नै हो ।

read more

Surkhet Map

[Geographical info on surkhet]
  • Area : 2451 sq. Km
  • Population: 288527
  • Time Zone:
  • NPT(UTC+5:45)
  • Max Temp: 38°C
  • Min Temp: 5°C
  • Humidity: 123

Face of the month

  • Name: Kiran Basnet

    Date of Birth: 27th December 1985

    Height: 5’7”

    Weight: 65 kg

    Place of Birth: Birendranagar-6, Surkhet

  • Date of Interview: 2010-01-11
read more

मनको परावर्तन

मानिस संसारको प्राणीहरुमा उत्कृष्ट प्राणी भनेर समाज शास्त्रमा उल्लेख गरेकोछ सायद मानव शास्त्रमा पनि उल्लेख गरेको होला । आखिर मानिसले आफैले आफैलाई किन उत्कृष्ट प्राणी घोषणा गरेको होला अवश्य पनि उत्कृष्ट विचार विवेक भएरै त होला नि । मानिसले आफुलाई भन्दा अरु प्राणीलाई स्नेह माया गर्न सक्छ अरु प्राणीको भावना बुझ्न सक्छ ।

अरु प्राणीको उन्नतिको लागि हक अधिकारको लागि प्राण रक्षाको लागि कार्य गर्न सक्छ त्यसैले मानिसलाई उत्कृष्ट प्राणी भनिएको होला । तर कहिले काहिं लाग्छ मानिस सबै भन्दा खतरनाक प्राणी हो अरु प्राणी भन्दा विवेकहीन हो र अरु प्राणी भन्दा क्रूर हो ।

read more

छाला तथा अनुहारलाई राम्रो बनाउने घरेलु तरिका

प्रत्येक मानिस सुन्दर हुन चाहन्छ । किनभने मानिस कसैसंग भेट गरिसके पछि आफ्ना साथीसंगी संग पहिलो पटक भेटको सुन्दर अनुहारको बयान गर्न थाल्दछ ।

झुरीया हटाउन फेशियल माक्सका लाग घरेलु प्रविधी
क– चार वटा अण्डाको सेतो भाग
ख– आठग्राम बदामको तेल
ग– २५ मिलिलिटर गुलाब जल
घ– १२ ग्राम फिटकिरी पाउडर

read more

लेख अनुशासन र प्रतिलिपी कानून -

चलचित्र "बन्धकी"को गीतको रचनाकार सम्बन्धमा त्यसैगरी हालै सुर्खेतको पहिलो वेवसार्इड नमस्ते सुर्खेत डटकमको केहि महत्वपूर्ण लेखहरु सुर्खेतकै अन्य अनलार्इनले चोरेका छन् । नमस्ते सुर्खेत डटकमले सुर्खेत जिल्लालाई विश्व सामु चिनाउन अनि सुर्खेतको विकासमा काँध मिलाउन लागि परेको छ । त्यसका सम्पूर्ण टिमनै दिनरात भोकप्यास नभनि आफ्ना हातखुट्टा शरिरलाई प्रयोग गरि आफ्ना काम र कर्तब्यलाई गर्दै आईरहेको छ । सुर्खेत जिल्लाका विभिन्न ठाँउका बारेमा विश्व सामु जानकारी दिनकालागि सम्बन्धित ठाँउमा गई त्यहाँका स्थानीयबासी संग छलफल गरि लेखहरु लेखिएको हो। तर अहिले हाम्रै साईटबाट सुर्खेतकै अर्को अनलाईनले हुबहु कपी गरेर आफ्नो वेभसाईटमा राखेकोछ

read more